• २०८१ बैशाख ६ बिहीबार

श्रीच्छा प्रधान बनिन् मिस नेपाल

kharibot

काठमाडौं । मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् ।

शनिबार गोदावरीको सनराइज कन्फेरेन्स हलमा भएको फिनालेमा २४ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै प्रधानले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन् ।

यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जितेकी छन् भने मिस नेपाल अर्थको उपाधि रैनभ मजगैयाले जितेकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै