• २०८१ बैशाख १८ मंगलबार

प्रधानन्यायाधीशका लागि तीनजनाको नाम सिफारिश 

kharibot

काठमाडौँ । नयाँ प्रधानन्यायाधीशका लागि तीनजनाको नाम संबैधानिक परिषदमा सिफारिश भएको छ । 

आज बसेको न्यायपरिषदको बैठकले प्रधानन्यायाधीशका लागि दिपकराज जोशी, चोलेन्द्रशमशेर जबरा र ओमप्रकाश मिश्रलाई सिफारिश गरेको हो ।

गोपाल पराजुली विवादका विच प्रधानन्यायाधीशबाट हटेपछि हाल दिपकराज जोशी कामु प्रधानन्यायाधीश रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै