• २०८१ बैशाख १८ मंगलबार

भेरी नगरपालिकामा फेसबुकमा प्रतिबन्ध

kharibot

जाजरकोट ।  भेरी नगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएको छ । 

शुक्रबार बसेको बैठकले कार्यालय समयमा फेसबुक चलाउँदा काममा बाधा पुग्ने जनाउँदै प्रतिबन्ध लगाएको सूचना शाखा उपप्रमख भावना भण्डारीले जानकारी दिइन् । सोअनुसार

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेसबुक चलाउन नपाइने र चलाएको पाइएमा कारवाही हुने नगरपालिकाले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय