• २०८१ बैशाख १६ आइतबार

बहुप्रतिक्षित फिल्म ‘शत्रु गते’को ट्रेलर सार्वजनिक [भिडियोसहित]

kharibot

काठमाडौँ । फिल्म ‘शत्रु गते’ को ट्रेलर सार्वजनिक भएको छ ।

डेब्यु फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा आएका प्रदीप भट्टराईले निर्देशन गरेको यस फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, शिवहरी पौडेल, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

तराई र काठमाण्डौमा छायाँकन गरिएको यस फिल्मलाई दर्शकले चैत्र ९ गते हेर्न पाउनेछन् । फिल्मलाई मह सञ्चारले निर्माण गरेको हो । 

सार्वजनिक ट्रेलरमा प्रियंका कार्की प्रहरीको भुमिकामा देखा परेकी छन भने आचल शर्मा नर्सको भुमिकामा देखिएकी छन् । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै