• २०८१ बैशाख १७ सोमबार

प्रधानमन्त्री ओलीलाई अमेरिकी राष्ट्रपति ट्रम्पको शुभकामना 

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुभकामना सन्देश पठाएका छन् । 

अमेरिकास्थित नेपाली राजदूतावास मार्फत उनले यो सन्देश पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

सन्देशमा नेपालको दिगो विकास र स्थायी सरकारका लागि शुभकामनान दिएका छन्।

शुभकामना सन्देशमा दुई देशबीचको दुईपक्षीय सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास लिइएको छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै