• २०८१ बैशाख ४ मंगलबार

नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक दाहालको राजीनामा स्वीकृत

kharibot

काठमाडौँ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिएको राजीनामा स्वीकृत भएको छ । 

उनले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएका  र उनको राजीनामा आजै स्वीकृत भएको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले दिएका छन् । 

उनले भने ,“कार्यकारी निर्देशक दाहालले राजीनामा दिएका थिए उनको राजीनामा स्वीकृत भएको छ ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै