• २०८१ बैशाख १६ आइतबार

पहिलो दक्षिण एशियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा आयोजना हुने

kharibot

काठमाडौँ । नेपालले पहिलो दक्षिण एशियाली महिला भलिबल च्याम्पियनसिपको आयोजना गर्ने भएको छ ।

नेपाल भलिबल संघका अनुसार २०२२ मा नेपालले पहिलो दक्षिण एशियाली महिला भलिबल च्याम्पियनसिपको आयोजना गर्ने भएको हो ।

सेन्ट्रल एशियन भलिबल एसोसियसन (सिएभिए)ले यो प्रतियोगिता नेपालमा आयोजना गर्ने निर्णय गरेको संघले जनाएको छ ।

त्यस्तै सिएभिएले एशियन सेन्ट्रल जोन भलिबल प्रतियोगिता आर्को बर्ष माल्दिभ्समा आयोजना हुने निर्णय गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै