• २०८१ बैशाख १६ आइतबार

एमालेको उम्मेदवारी दर्ता आइतबार हुने

kharibot

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ ।

निर्धारित समयभन्दा पाँच घण्टा ढिलो सञ्चालन भएको बन्दसत्रमा उम्मेदवारी दर्तालगायत थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन् ।

बन्दसत्रको उद्घाटन ढिलागरी सञ्चालन भएपछि थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन् । स्रोतका अनुसार उम्मेदवारी दर्ता आइतबारका लागि सकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै