• २०८१ बैशाख ३१ सोमबार

बझाङमा अग्रता बढाउदै एमाले

kharibot

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ ।

प्राप्त पछिल्लो मत गणनाको विवरण अनुसार एमालेका दमनबहादुर भण्डारीले ७५७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ३८० मत प्राप्त गरेका छन् । 

त्यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले २२६ मत र एकीकृत एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११५ प्राप्त गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै