• २०८१ बैशाख ४ मंगलबार

जेरार्ड पिकेको गोलमा बार्सिलोना विजयी

kharibot

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले यस सिजनमा पहिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले डाइनामो किभमाथि १-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा खेलको ३६औं मिनेटमा जेरार्ड पिकेले गरेको गोल निर्णायक गोल बनेको थियो ।

बार्सिलोनाको यस सिजनको च्याम्पियन्स लिगमा यो पहिलो जित हो ।

यो जितपछि बार्सिलोनाको ३ खेलमा ३ अंक भएको छ र समुह इ मा तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै डाइनामो किभको ३ खेलमा एक अंक रहेको छ ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै