काठमाडौँ । साफ च्याम्पियनसिप अन्तर्गत फाइनल खेलमा भारतले नेपालमाथि २ गोलको अग्रता लिएको छ ।
भारतका लागि सुनिल क्षेत्रीले खेलको ४९औ मिनेटमा र सुरेश सिंह वांगजमले ५०औ मिनेटमा एक एक गोल गरेका थिए ।
फाइनल खेलको पहिलो हाफको खेल सकिदा गोलरहित बराबरीमा सकिएको थियो ।