• २०८१ बैशाख १६ आइतबार

बंगलादेश जित्यो साफ यू-१६ महिला फुटबलको उपाधि

kharibot

काठमाडौँ । बंगलादेशले साफ यू-१६ महिला फुटबलको उपाधि जितेको छ ।

ललितपुरको च्यासलस्थित मैदानमा सम्पन्न फाइनल खेलमा बंगालदेशले भारतलाई पेनाल्टी सुटआउटमामा ३-२ गोलले पराजित गरेको हो ।

य्सघी निर्धारित ९० मिनेटको खेलमा भारत र बंगलादेशले १-१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

यस प्रतियोगितामा बंगलादेश र भारतका अलावा नेपाल र भुटान गरी चार देशले भाग लिएका थिए । नेपाल र भुटान भने समुह चरणबाट बाहिरिएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै