अटोरिक्सा चढेर बाहिरिए लुम्बिनीका मन्त्री आचार्य !
खरीबोट
२०७८ श्रावण २८ बिहीबार
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिहीबार बिदाइ भएर अटोरिक्सामा बाहिरिँदै मन्त्री चेतनारायण आचार्य । बुधबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ । तस्बिर: निरा गौतम/रासस