• २०८१ बैशाख २३ आइतबार

बाढीमा हराएका मोरङका सातजनाको शव भारतको जोगबनीमा भेटियो

kharibot

मोरङ । बाढीमा हराएका मोरङका सातजनाको शव भारतको जोगबनीमा भेटिएको छ ।

मोरङ प्रहरीका अनुसार भारत जोगबनी रेल्वे स्टशन नजिकै दशगजा क्षेत्रमा मंगलबार चारजना पुरुष र तीन महिलाको शव भेटिएको हो । 

प्रहरीले उनीहरुको पहिचान नखुलेको जनाएको छ । यसअघि पनि जोगबनीमा तीनजनाको शव भेटिएको प्रहरीले जनाएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै