• २०८१ बैशाख १७ सोमबार

संजय दत्तले पाए युएईको गोल्डेन भिसा

kharibot

काठमाडौँ । बलिवुड अभिनेता संजय दत्तलाई युएईले गोल्डेन भिसा दिएको छ ।

६१ बर्षिय अभिनेता दत्तलाई दुबईका महानिर्देशक मेजर जनरल मोहमद अल मारीको उपस्थितिमा गोल्डेन भिसा दिइएको छ ।

संजय दत्तले सामाजिक संजालमा गोल्डेन भिसा पाएकोमा गौरव महसुस गरेको बताएका छन् ।

युएई सरकारले २०१९ मा नयाँ भिसा प्रणालीको घोषणा गरेपछि विदेशी नागरिकलाई युएईमा काम गर्न, अध्ययन गर्ब आवश्यकता अनुसार लामो समयको लागि भिसा दिने नियम बनाएको थियो । जस अनुसार गोल्डेन भिसा दिने नियम ल्याएको थियो । यो भिसाको अवधि १० बर्ष हुने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै