• २०८३ श्रावण ८ शुक्रबार

कोरोना संक्रमणबाट बडीमालिकाका वडाध्यक्षको मृत्यु

कोरोना संक्रमणबाट बडीमालिकाका वडाध्यक्षको मृत्यु

मार्तडी । नयाँ भेरियन्टको  कोरोना भाइरसको सङ्क्रमणबाट बाजुरामा ३५ वर्षीय एक वडाध्यक्षको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बडीमालिका नगरपालिका–९ का वडाध्यक्ष विनोदकुमार विक हुन् ।

सङ्क्रमणपछि जिल्ला अस्पतालको आइसोलेशनमा उपचाररत विकलाई थप उपचारका लागि डडेल्धुरा पठाइएकामा जाँदै गर्दा अछामको साँफे बगरमा मृत्यु भएको आफन्त राजेश विकले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै