• २०८१ बैशाख १९ बुधबार

विवादित ट्वीटपछि अभिनेत्री कंगनाको एकाउन्ट सस्पेन्ड

kharibot

काठमाडौँ । बलिवुड अभिनेत्री कंगना रनावतको ट्वीटर एकाउन्ट सस्पेन्ड भएको छ ।

कंगनालाई नियम पालना नगरेको आरोप लगाउदै ट्वीटरले एकाउन्ट सस्पेन्ड गरेको हो ।

पछिल्लो समय पश्चिम बङ्गाल राज्यमा सम्पन्न निर्वाचनपछि कंगनाले बिजेपीको समर्थनमा लगतार ट्वीट गरेकी थिइन् । उनले बङ्गालमा विजपी पराजित भएपछि मुख्यमन्त्री ममता बनर्जीलाई निशाना बनाउदै हिंसा भड्काउने ट्वीट गरेकी थिइन् ।

कंगना पछिल्ला दिनमा आफ्ना अभिव्यक्तिलाई लिएर निकै विवादमा रहने गर्दछिन ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै