• २०८१ बैशाख २१ शुक्रबार

डा. युवराज खतिवडाले लिए राजदुत पदको शपथ

kharibot

तस्वीर : राष्ट्रपतिको कार्यालय

काठमाडौँ । अमेरिकाको राजदुतमा नियुक्त भएका डा. युवराज खतिवडाले शपथ लिएका छन् ।

विहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा आयोजित एक कार्यक्रममा राजदुत डा. खतिवडालाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।

पूर्वअर्थमन्त्री समेत रहेका डा. खतिवडालाई राष्ट्रपति भण्डारीले पुष ७ गते अमेरिकाको आवासीय राजदूत पदमा नियुक्त गरेकी थिइन् ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै