• २०८१ बैशाख २१ शुक्रबार

डा. युवराज खतिवडा अमेरिकाको राजदुतमा नियुक्त

kharibot

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. युवराज खतिवडालाई अमेरिकाको राजदुतमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति कार्यालयले एक सूचना जारी गर्दै डा. खतिवडालाई नेपालको संबिधानको धारा २८२ अनुसार मन्त्रिपरिषदको सिफारिशमा अमेरिकाको राजदुत नियुक्त गरेको जानकारी दिएको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै