• २०८१ बैशाख २६ बुधबार

मणिपालमा उपचारत ७४ बर्षिय संक्रमित महिलाको मृत्यु

kharibot

काठमाडौँ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशालयले दिएको जानकारी अनुसार पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारत पोखरा मह्नागर वडा नम्बर १७ का ७४ बर्षिय महिलाको गएराती निधन भएको छ । उनलाई मङ्सिर २६ गते कोरोना पुष्टि भएको थियो ।

योसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै