• २०८१ बैशाख २४ सोमबार

उपभोग्य सामानमा १० प्रतिशत छुट दिन उद्योग वाणिज्य संघको आग्रह

kharibot

हुम्ला । हुम्ला उद्योग वाणिज्य संघले तिहारका अवसरमा उपभोक्तालाई उपभोग्य सामानमा १० प्रतिशत छुट दिन व्यवसायीसँग अनुरोध गरेको छ ।

संघका अध्यक्ष नामग्याल तामाङले ढुवानी महँगो भए पनि धेरै वर्षदेखि महान चाड दशैँ र तिहारमा छुट गर्ने चलन रहेको स्मरण व्यवसायीलाई गराएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै