• २०८१ बैशाख २१ शुक्रबार

विम्बल्डन पुरुष सिंगल्सको उपाधि रोजर फेडेररले जिते

kharibot

पाँचौ वरियताका रोजर फेडेररले यस बर्षको विम्बल्डन टेनिसको पुरुष सिंगल्सको उपाधि जितेका छन् । ३५ बर्षिय फेडेररले फाइनलमा छैटौ बरियताका क्रोएशियाका मारिन किलिकलाई ६-३, ६-१ र ६-४ को सिधा सेटमा पराजित गरेका हुन् ।

फेडररको यो १९औ ग्रान्ड स्लाम उपाधि हो । फेडररले यसअघि विम्बल्डन ७औ पटक, युएस ओपन र अस्ट्रेलियन ओपन ५, ५ पटक र फ्रेन्च ओपन एक पटक जितेका छन् ।

फाइनल जितेसँगै फेडररले ८औँ पटक विम्बल्डन विजेता बनेका छन् । फेडेररले यसअघि सन २०१२ मा विम्बल्डनको उपाधि जितेका थिए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै