• २०८१ जेठ ४ शुक्रबार

राजपा नेता लक्ष्मणलाल कर्ण विजयी

kharibot

काठमाडौँ । पर्सा क्षेत्र नम्बर ४ बाट राजपा नेता लक्ष्मणलाल कर्ण विजयी भएका छन्  ।

कर्णले कांग्रेसका उम्मेदवार रमेस रिजाललाई पराजित गरेका छन् । कर्ण २०७३८ मत ल्याएर विजयी भएका छन् भने काँग्रेसका रिजालले १४७०२ मत ल्याएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै