• २०८१ बैशाख २२ शनिबार

पश्चिम रुकुमबाट माओवादी केन्द्रका नेता जनार्दन शर्मा ठुलो मतान्तरले विजयी

kharibot

रुकुम । पश्चिम रुकुमबाट प्रतिनिधि सभामा माओवादी केन्द्रका नेता जनार्दन शर्मा विजयी भएका छन् । 

शर्माले ३४४०२  मत ल्याएर विजयी भएका हुन् । शर्माले आफ्ना निकटतम प्रतिद्वन्दी गोपालजिजंग शाहलाई १८७४३ मतान्तरले पराजित गरेका छन् । शाहले १५६५९ मत ल्याएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै