• २०८३ बैशाख २३ बुधबार

स्याङजाका पुरुषको कोरोनाबाट मृत्यु

स्याङजाका पुरुषको कोरोनाबाट मृत्यु

प्रतिनिधि तस्वीर

काठमाडौँ । स्याङजाको पुतलीबजार नगरपालिका वडा नम्बर १ निवासी ८५ बर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय् अस्पतालमा भदौ २४ गते कोरोना संक्रमण भएर उपचारका लागि आइसीयुमा भर्ना भएका पुरुषको शनिबार बिहान ६:३२ बजे मृत्यु भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ भने यस अस्पतालमा मृत्यु हुनेको संख्या १० पुगेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै