• २०८१ बैशाख २१ शुक्रबार

आफ्नै छोरी बलात्कारको आरोपमा बुवा पक्राउ

kharibot

फाइल तस्वीर

सिन्धुपाल्चोक । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवालाई प्रहरीले पक्राउ गरेको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका बस्ने एक बाबुले आफ्नै छोरीलाई पटकपटक करणी गरेको भन्दै उजुरी आएपछि इलाका प्रहरी कार्यालय मेलम्चीले निजलाई पक्राउ गरेको हो । 

करणी गर्ने बुवालाई प्रहरीले यही भदौ १९ गते घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । एकचालीस वर्षीय पुरुषलाई अहिले जिल्ला अदालतबाट म्याद थप गरी मेलम्चीमा अनुसन्धान भइरहेको तामाङले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै