• २०८३ जेठ २८ बिहीबार

कपिलवस्तुको बाल मन्दिर मतदान केन्द्रमा महिला कर्मचारीको नेतृत्वमा

कपिलवस्तुको बाल मन्दिर मतदान केन्द्रमा महिला कर्मचारीको नेतृत्वमा

कपिलवस्तु ।  तौलिहवास्थित बालमन्दिर भवनको मतदान केन्द्र महिलाहरुको नेतृत्वको जिम्मेवारीमा सुम्पिएको छ । 

उक्त मतदान केन्द्रमा आठ जना महिला कर्मचारी रहेका छन् । 

महिला कर्मचारीको प्रयासबाट मतदानस्थलको निर्माण सम्पन्न गरी भोलि हुने मतदान प्रक्रियालाई सहज र शान्त ढंगबाट सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा गरिएको मतदान अधिकृत कमला पौडेलले बताए । यस केन्द्रमा ६८६ मतदाता रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै