• २०८१ बैशाख २५ मंगलबार

काँग्रेस नेता शाहलाई विश्व हिन्दु महासंघको युवा बिभाग प्रमुखको जिम्मेवारी

kharibot

काठमाडौँ । नेपाल विद्यार्थी संघका पुर्वउपाध्यक्ष ऋषिकेश जंग शाहले बिश्व हिन्दु महासंघको कार्यकारिणी सदस्य तथा युवा बिभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

आज विश्व हिन्दु महासंघका अध्यक्ष डाक्टर रामचन्द्र अधिकारीले शाहलाई उक्त जिम्मेवारी दिएका हुन् ।

कांग्रेसको भातृसंगठन नेबिसंघको पुर्वउपाध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता शाहले नेपाललाई बिकाशीत मुलुकमा रुपान्तरण गरेर बलियो अर्थतन्त्र बनाउन नेपालले पूर्वीय दर्शनका मुल्य मान्यतालाई बोकेर अगाडि बढ्नु पर्छ भनेर अभियान संचालन गर्दै आइरहेका छन्।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै