• २०८१ बैशाख २१ शुक्रबार

शाहरुख खानले आफ्ना छोराछोरीलाई विरासतमा राम्रो शिक्षा र एउटा घरमात्र दिने

kharibot

बलिवुड अभिनेता शाहरुख खानले आफ्ना छोराछोरीलाई विरासतमा राम्रो शिक्षा र एउटा घर बाहेको अरु केहि नछोड्ने बताएका छन्  ।  एक टेलिभिजन च्यानलमा दिएको अन्तर्वार्तामा शाहरुख खानले आफु मुम्बई आउदा आफूसँग घर नभएकोले बच्चाहरुलाई एउटा घर छोडने बताएका छन् उनले भनेका छन् ।

हामीहरु मिडल क्लास परिवारबाट आएका हौ आफु र आफ्नु श्रीमती गौरीले यसकुरामा विस्वास गर्छौ की यदि पैसा भयो भने हामी राम्रो जिन्दगि जिउनमा लगाउछौ र मेहनत गर्दैनौ ।  आफुले खासै पैसा नबचाएको बताउदै शाहरुखले बह्नेका छन् जे  जति कमाएको थिए सबै फिल्म मेकिंगमा लगाए र आफ्नो जरुरी चिजमा खर्च गरे ।

आफुले आफ्ना छोरा छोरीलाई राम्रो शिक्षा दिने बताउदै अभिनेता शाहरुख खानले भनेका छन् अहिले देखि नै छोराछोरीलाई सादा जीवन जिउन बानी परिसकेको छ ।  एक छोरी र दुई छोराका पिता शाहरुखकी जेठी छोरी र जेठो छोरा फिल्ममा आउने तयारीमा रहेका छन् ।  भने सेरोगेसीको माध्यमबाट जन्माएका कान्छा छोरा अहिले केबल ४ बर्षका छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै