• २०८१ बैशाख १७ सोमबार

साग महिला फुटबल फाइनल : पहिलो हाफमा भारत १-० ले अगाडी 

kharibot

पोखरा । जारी १३औ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा अहिले नेपाल र भारत खेलिरहेका छन् ।

पहिलो हाफको खेल सकिदा नेपाल १-० ले पछाडी परेको छ । पोखरा रंगशालामा भइरहेको खेलमा भारतका लागि खेलको १८औँ मिनेटमा बाला देवीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी हुन् ।

यस अघि भएका सागका दुई फाइनलमा भारतले फाइनलमा नेपाललाई पराजित गरेको थियो ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै