• २०८१ बैशाख १६ आइतबार

भृकुटीमण्डपमा पुष्पमेला आज सकिँदै(फोटो फिचर )

kharibot

काठमाडौँ  / ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ काठमाडौको भृकुटीमण्डपमा आयोजित पुष्पमेला आइतबार समापन हुदै छ । शुक्रबार शुरु भएको मेला आज सकिने आयोजकले बताएका छन् । 

मेलामा मौसमी फुल, आलंकारीक बोटविरुवा, कट फ्लावर, सुनाखरी, ट्राइफ्लावर, ग्रीनहाउस, फुलको गानो, वीउविजन, थोपा सिंचाइ, जैविक विषदी लगायत ८४ भन्दा बढि बिक्री कक्ष रहेका छन् । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै