• २०८३ मङ्सिर ९ बुधबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, १५५ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, १५५ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १५५ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ४ जनाको मृत्यु भएको छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा  एक एक जनाको मृत्यु भएको छ ।    

त्यस्तै देशभर भएका दुर्घटनामा १५५ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४० जना घाइते भएका छन् भने कोशीमा २१ जना, काठमाडौँ उपत्यकामा १९ जना, सुदूरपश्चिममा ११ जना, बागमती प्रदेशमा ४ जना घाइते भएका छन् भने लुम्बिनीमा ३६ जना, कर्णालीमा २० जना र गण्डकी प्रदेशमा १ जना घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै