काठमाडौँ । जापानका लागि प्रस्तावित नेपाली राजदूत जीज्ञानकुमार थापाको संसदीय सुनुवाइ आज हुने भएको छ ।
संसदीय सुनुवाइ समितिको बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित सचिवालयमा बस्ने समितिले जानकारी दिएको छ । बैठकमा थापाको राजदूत पदका लागि प्रस्तावित नियुक्तिबारे सुनुवाइ गरिने समितिले जनाएको छ । यसअघि समितिले थापा बारे विवादित उजुरी परेपछि सुनुवाई होल्ड गरेको थियो ।









