• २०८३ असोज २६ सोमबार

काँग्रेसको सहमहामन्त्रीमा खुलातर्फ खतिवडा र शिवाकोटीको अग्रता कायमै

काँग्रेसको सहमहामन्त्रीमा खुलातर्फ खतिवडा र शिवाकोटीको अग्रता कायमै

काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी छ । 

पछिल्लो अपडेट अनुसार २३९० मत गणना हुदा रामहरि खतिवडाले १०७५ मत प्राप्त गरेर अग्रता बनाएका छन् भने अजय सिवाकोटीले ७७२ मत प्राप्त गरेका छन् ।  

त्यस्तै, डिल्लीराज सुवेदीले ५९३ मत, देवेन्द्रराज कँडेलले ४९९ मत, विकास कोइरालाले ३९४ , राजिव ढुंगानाले ३५३ मत, रमेशप्रसाद धमलाले २८२ , अमृतकुमार अर्याल २५७ र विमलराज क्षेत्रीले ९३ मत प्राप्त गरेका छन् । 

काँग्रेसको सहमहामन्त्रीमा खुला तर्फ दुई उम्मेदवार विजयी हुनेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै