• २०८३ असोज ८ बिहीबार

श्रीलंकालाई हराउँदै नेपाली महिला कबड्डी टिम सेमिफाइनलमा

श्रीलंकालाई हराउँदै नेपाली महिला कबड्डी टिम सेमिफाइनलमा

काठमाडौँ । जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालले श्रीलंकालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

विहिबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ३४-२५ ले पराजित गरेको थियो । 

श्रीलंकाविरुद्धको जितसँगै नेपालले कम्तीमा कांस्य पदक पक्का गरेको छ । नेपाल अब प्रतियोगिताको सेमिफाइनलमा खेल्नेछ । नेपालले यसअघि चाइनिज ताइपेइसँग हार बेहोरेको थियो भने थाइल्याण्डलाई पराजित गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै