• २०८३ असोज ५ सोमबार

काठमाडौँको टेकुमा प्लास्टिक गोदाममा आगलागी

काठमाडौँको टेकुमा प्लास्टिक गोदाममा आगलागी

काठमाडौं । काठमाडौंको टेकु क्षेत्रमा रहेको एक प्लास्टिक गोदाममा आगलागी भएको छ ।

आगो नियन्त्रणमा लिन दमकल तथा सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । आगो नियन्त्रणका लागि दमकलले प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

आगलागीको कारण र भएको क्षतिको विवरण भने आउन बाँकी छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै