• २०८३ भदौ २१ आइतबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, ११३ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, ११३ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ११३ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, लुम्बिनी, कर्णाली  र बागमती प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ११३ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २३ जना घाइते भएका छन् भने कोशीमा ३८ जना, काठमाडौँ उपत्यकामा १५ जना, सुदूरपश्चिममा १० जना, बागमतीमा ३ जना घाइते भएका छन् भने लुम्बिनीमा १८ जना, कर्णालीमा ५ जना र गण्डकीमा १ जना घाइते भएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै