• २०८३ बैशाख २३ बुधबार

हावाहुरी चलेपछि फेवातालमा बोट पल्टियो, एक जनाको सकुशल उद्धार

हावाहुरी चलेपछि फेवातालमा बोट पल्टियो, एक जनाको सकुशल उद्धार

पोखरा । फेवातालमा अचानक आएको हावाहुरी र छालको कारणले कायक बोट पल्टिएर अलपत्र परेका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

बुधबार तनहुँको भिमाद नगरपालिका घर भइ हाल पोखरा महानगरपालिका–६ बैदाम बस्ने २८ वर्षिय सुबिन ठकुरीले चलाएको एकल कायक बोट पल्टिएको थियो । 

फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा खटिएको टोलीले उनलाई सकुशल उद्धार गरेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै