• २०८३ बैशाख १२ शनिबार

दिपेन्द्रको जिम्मेवारीपूर्ण ब्याटिंगपछि नेपालले युएईलाई दियो २०१ रनको लक्ष्य

दिपेन्द्रको जिम्मेवारीपूर्ण ब्याटिंगपछि नेपालले युएईलाई दियो २०१ रनको लक्ष्य

काठमाडौँ । नेपालले युएईलाई २०१ रनको लक्ष्य दिएको छ । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग-२ अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४८.१ ओभरमा अल आउट हुदै २०० रन बनाएको हो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ७५ रन बनाएका थिए भने कुशल भुर्तेलले २४, करण केसीले २२, बसिर अहमदले २०, आरिफ सेख र सोमपाल कामीले १५-१५ रन बनाएका थिए ।

त्यस्तै युएईका बलर अजय कुमार र जुनैद सिद्धिकीले ३-३ विकेट लिएका थिए भने  खुजैमा तनवीरले २ विकेट लिएका थिए । त्यस्तै हैदर अली र मुहमद शहदादले एक एक विकेट लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै