• २०८२ चैत १५ आइतबार

३६ घण्टापछि खुल्यो बीपी राजमार्ग

kharibot

काभ्रे  । शुक्रबार साँझ ६ बजेबाट अवरुद्ध भएको बीपी राजमार्ग खुलेको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार अवरुद्ध भएको करिब ३६ घण्टापछि आइतबार बिहान ६ बजेबाट राजमार्गमा यातायात दुईतर्फी सञ्चालन गरिएको हो । 

सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा बाढी र पहिरोले अवरुद्ध भएको राजमार्ग खुलाइएको हो । मौसमको प्रतिकूलतालाई ध्यानमा राख्दै सावधानीपूर्वक यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै