• २०८२ चैत १५ आइतबार

हर्क साम्पाङ भन्छन्- प्रधामन्त्री र मन्त्रीहरुको दैनिक मापसे र लापसे चेक गर्नुपर्छ !

kharibot

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधामन्त्री र मन्त्रीहरुको मापसे र लापसे चेक गर्नुपर्ने टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै साम्पाङले प्रधानमन्त्री र सरकारमा बसेका सबै मन्त्री र सांसदहरुको हरेक दिन मापासे र लापासे चेक गर्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्- 'प्रधानमन्त्री लगायत सरकारमा बसेका सबै मन्त्रीहरुको मापसे ( मादक पदार्थ सेवन ) र लापसे (लागु पदार्थ सेवन ) चेक जाँच दैनिक गरिनु पर्दछ ! साम्सदहरुको पनि गर्नु पर्छ ! देशको स्वास्थको लागि यो अनिवार्य छ !'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै