• २०८३ जेठ २८ बिहीबार

काँग्रेसले फागुन ७ गते जनकपुरधाममा विशेष आमसभा गर्ने

काँग्रेसले फागुन ७ गते जनकपुरधाममा विशेष आमसभा गर्ने

काठमाडौँ । नेपाली काँग्रेसले फागुन ७ गते जनकपुरधाममा विशेष आमसभा गर्ने भएको छ ।

काँग्रेस प्रवक्ता देवराज चालिसेले प्रजातन्त्र दिवस फाल्गुन ७ गते जनकपुरधाममा ऐतिहासिक आमसभा गर्ने तय गरिएको र आमसभालाई सभापति गगन थापा लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने जानकारी दिएका छन् ।

यसअघि काँग्रेसले माघ १६ गते गर्ने भनिएको आम सभा स्थगित गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै