• २०८३ असोज ८ बिहीबार

सरकारसँग डा. निकोलस भुसाल र हरिश विष्टको ६ बुँदे सहमति, अनसन तोडियो

सरकारसँग डा. निकोलस भुसाल र हरिश विष्टको ६ बुँदे सहमति, अनसन तोडियो

काठमाडौँ । सरकार र अनसनरत डा. निकोलस भुसाल र हरिश विष्टबीच ६ बुँदे सहमति भएको छ । 

सहमतिपछि अनसनको ११औँ दिनमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई जुस खुवाएर अनसन तोडाएकी हुन् । 

सहमतिपत्रमा डा भुसाल, विष्ट र सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालद्वारा हस्ताक्षर गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै