• २०८२ मङ्सिर ७ आइतबार

हार्भेमाथि पिएसजीको शानदार जित

kharibot

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले ले हार्भेलाई पराजित गरेको छ ।   

गएराती सम्पन्न खेलमा पिएसजीले हार्भेलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा ली कांग इन, जोआओ नेभेज र ब्राडली बार्कोलाले एक एक गोल गरेका थिए ।

यो जितपछि पिएसजीको १३ खेलमा ३० अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै ला हार्भेको १३ खेलमा १४ अंक रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै