• २०८२ मङ्सिर १ सोमबार

विश्व अधिकारी डिआइजीमा बढुवा सिफारिश

kharibot

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस भएका छन् । 

गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले सोमबार अधिकारीलाई डिआइजीमा बढुवा सिफारिस गरेको हो । यस अघि डिआइजी इश्वर कार्की एआइजीमा बढुवा भएपछि रिक्त रहेको डिआइजीमा अधिकारीलाई बढुवा सिफारिस गरिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै