• २०८२ कार्तिक २५ मंगलबार

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

kharibot

कामाडौं। सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिएका हुन् ।

त्यस्तै सरकारले धनुषाका सुरेन्द्र लाभलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको मन्त्री खरेलले जानकारी दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै