• २०८२ मङ्सिर १ सोमबार

भारत र अष्ट्रेलियाबीचको टी-२० खेल वर्षाका कारण रद्ध

kharibot

काठमाडौँ । भारत र अष्ट्रेलियाबीचको टी-२० सिरिजको पहिलो खेल वर्षाका कारण रद्ध भएको छ ।

बुधबार क्यानबेरामा भारतले टस जितेर पहिला ब्याटिंग गर्दै ९.४ ओभरमा एक विकेट गुमाउदै ९७ रन बनाएपछि बर्षका कारण खेल हुन नसकेको हो । यसअघि बर्षाका कारण खेललाई १८-१८ ओभरमा घटाइएको थियो । वर्षाले खेल दुई पटक अवरोध गरेको थियो । पहिलो पटक पाँच ओभर सकिएपछि खेल रोकिएको थियो, तर दुई ओभर काटेर पुनः सुरु गरिएको थियो । खेल पुनः सुरु हुँदा १८ ओभरको खेल खेल्ने निर्णय गरिएको थियो ।

५ खेलको सिरिजको पहिलो खेल रद्ध भएपछि अब दोस्रो खेल शुक्रबार मेलवर्नमा हुने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै