• २०८२ कार्तिक १२ बुधबार

नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित बराबरीमा

kharibot

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिम र इरानबीचको मैत्रीपूर्ण खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । 

भारतको शिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा सम्पन्न पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।

फिफाको वरियतामा नेपाल ८९औं स्थानमा छ भने इरान ७०औं स्थानमा रहेको छ । नेपालले यसअघि इरानसँग एक खेल मात्र खेलेको छ । सन् २०१९ मा भारतमा नै आयोजना भएको हिरो महिला गोल्डकपमा नेपाल इरानलाई ३-० ले पराजित गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै