• २०८२ कार्तिक २६ बुधबार

एमालेको महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्न प्रस्ताव

kharibot

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने गरि प्रस्ताव गरिएको छ ।

ललितपुरको जावलाखेलमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ११औं महाधिवेशन मङ्सिर २७ देखि पोखरामा गर्नेगरी प्रस्ताव गरेका हुन् ।

यसअघि बसेको पार्टीको सचिवालय बैठकले मङ्सिरको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै