• २०८३ बैशाख २७ आइतबार

बझाङमा भूकम्पको धक्का महसुस

बझाङमा भूकम्पको धक्का महसुस

सुर्खेत । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

गएराति १ बजेर ८ मिनेट जादा बझाङको दन्तोला नजिक केन्द्रविन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै